Logo

कोरोनाविरुद्धको खोप लगाउन छुट्नु भयो कि ?



न्युज कारखाना काठमाडौं, ५ पुस  : सरकारले विभिन्न स्वास्थ्य संस्था र स्थानीय तहबाट कोरोना भाइरसविरुद्धको खोप लगाइदिएको छ ।

पहिलो र दोस्रो डोज खोप लगाएका अग्रपंक्तिमा खटिनेहरूलाई बुस्टर पनि लगाइदिइरहेको सरकारले सबैलाई खोप लगाउन आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्