Logo

विन नेपालसहित यी कम्पनीको शेयरमुल्यमा सर्वाधिक बृद्धि



काठमाडौं, ९ माघ । नेप्से आइतबार १० अंकले घटेपनि केही कम्पनीको शेयरमुल्य सर्वाधिक बृद्धि भएको छ । आज सबैभन्दा धेरै विन नेपाल लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, बुद्धभुमि हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशत, मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले ९ दशमलव ७३ प्रतिशतका दरले कमाएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्