Logo

भारतमा थप साढे साढे दुई लाख भन्दा बढीमा कोरोना संक्रमण



एजेन्सी, ११ माघ। पछिल्लो २४ घण्टामा भारतमा २ लाख ५५ हजार ८७४ जना कोरोना संक्रमित थपिएका छन् ।आजको संक्रमण सोमबारको तुलनामा ५० हजारले कमी आएको हो । सोही अवधीमा २ लाख ६७ हजार संक्रमित निको भएका छन् ।

आज थप ६१४ जनाको भाइरस संक्रमणले मृत्यु भएको छ । भारतमा सक्रिय संक्रमित संख्या २२ लाख ३६ लाख पुगेको छ । संक्रमण दर घटेर अहिले १५.५ प्रतिशत पुगेको छ ।  संक्रमणले त्यहाँको कर्नाटक राज्य सबैभन्दा बढी प्रभावित छ । तर, कतिपय अध्ययनले चाहिँ आगामी साताहरुमा भारतमा संक्रमण दर अझै बढ्न सक्ने बताउँछन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्