Logo

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर



काठमाडौं, १६ माघ । आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ७७ पैसा र विक्रिदर १२० रुपैयाँ ३७ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ३६ पैसा र विक्रिदर १३४ रुपैयाँ ३ पैसा रहेको छ ।

यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९३ रुपैयाँ ७३ पैसा र विक्रिदर ९४ रुपैयाँ २० पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्