Logo

कैलालीको एक होटलमा युवक ओछ्यानमै मृत भेटिए



काठमाडौं, १६ माघ । कैलालीमा एक युवक मृत अवस्थामा फेला परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका–४ राजीपुरस्थित गहतेगडा होटेलमा घोडाघोडी नगरपालिका–१ का साधन डान मृत फेला परेको प्रहरीले जनाएको छ ।

डान माघ ३ गतेदेखि उक्त होटेलमा बस्दै आएका थिए । शनिबार उनको शव ओछ्यानमै भेटिएको जनाइएको छ ।
मृत्युको कारण भने खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 



प्रतिक्रिया दिनुहोस्