काठमाडौँ, २० माघ। बाँकेमा कोरोना संक्रमणका कारण थप दुई जनाको ज्यान गएको छ। उनीहरुको संक्रमणबाट मृत्यु भएको हो।
भेरी अस्पतालमा अस्पताल भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका– २ का ८६ वर्षीय पुरुषको आज बिहान ९ बजे मृत्यु भएको छ भने यस्तै सोहि अस्पतालमै गए राति पौने १२ बजे दाङको शान्तिनगर गाउँपालिका –२ का ८० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको जनाइएको छ।-File Photo