Logo

निर्माण नसकिँदै भाँसिन थाल्यो पुल



म्याग्दी, २० माघ: निर्माण नसकिँदै भाँसिन थालेको बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–३, पखेरस्थित म्याग्दी नदीमाथि निर्माणाधीन पुलको दबेको भाग देखाउँदै स्थानीयवासी । तीन दिनअघि ढलान भएको पुलको दायाँ र बायाँ भाग दबेर भासिन थालेको छ ।-तस्बिरः सन्तोष गौतम-रासस



प्रतिक्रिया दिनुहोस्