Logo

सेताम्मे डाँडा (फोटोफिचर)



काठमाडौं, २३ माघ । धेरै दिनको वर्षातपछि आकाश खुलेको छ । उपत्यकाको अग्ला डाँडामा ढाकिएका हिउँ छर्लङ्ग देखिएका छन् ।

फूलचोकी र चन्द्रागिरीमा बढी हिउँ देखिएको छ । घमाइलो भएसँर्ग हिउँ पग्लन थालेको छ । वातावरण भने मनमोहन भएको छ ।

तस्बिरः रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्