Logo

मन्त्री आले र युरोपेली संघ (ईयू)की राजदूतबीच भेटवार्ता



काठमाडौँ, २४ माघ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रेजबीच भेटवार्ता भएको छ । उनीहरुबीच आज (सोमबार) मन्त्रालयमा भेटवार्ता भएको हो।-तस्बिर : विमलबहादुर विष्ट-रासस



प्रतिक्रिया दिनुहोस्