Logo

मन्त्रिपरिषद् बैठक जारी, स्थानीय तहको निर्वाचनको मिति घोषणा हुँदै



काठमाडौं, २४ माघ । बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी छ । आजको बैठकले स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनाएका छन् ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्नेबारे समझदारी गरेका थिए ।

file photo



प्रतिक्रिया दिनुहोस्