दमौली, २६ माघ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरबाट देखिएको हिमालको दृश्य । मौसम खुलेको बेला यहाँबाट गणेश, अन्नपूर्ण, माछापुच्छ«े लगायत हिमालका दृश्य देखिन्छ । तस्वीरः कृष्ण न्यौपाने÷ रासस