Logo

एक गाग्रो पानी लिन तीन घण्टाको बाटो



दाङ, २६ माघ । घोराही– १९, खोलीगाउँका महिला पिठ्युँमा पानी बोकेर गन्तव्यतर्फ जाँदै । उपमहानगरपालिका भए पनि यो ठाउँमा एक गाग्रो पानी लिन तीन घण्टा लाग्ने गरेको उनीहरू बताउँछन् । तस्वीरः रञ्जिता अधिकारी÷रासस



प्रतिक्रिया दिनुहोस्