Logo

सरकारविरुद्ध सडकमा उत्रियो एमालेको युवा संघ (फोटोफिचर)



काठमाडौं, २७ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ गठबन्धन सरकारका जनघाती कदमको विरुद्धमा सडक संघर्षमा उत्रिएको छ । संघले आज काठमाडौंमा बृहत्त प्रदर्शन गरेको हो ।

‘मूल्यवृद्धि खारेज गर, गुमेको भूमि फिर्ता गर, रेणु यादवलाई बर्खास्त गर, खोप चोरी प्रकरणको छानबिन गर’ लगायतका माग संघले अघि सारेको छ । संघका अध्यक्ष किरण पौडेलले सरकारका गल्तीका विरुद्ध खबरदारी अझै बढाउन पनि युवाहरुलाई आग्रह गरेका छन् ।

 

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्