Logo

उपप्रध्यापकमाथि आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता नलिन डा.गोविन्द केसीको आग्रह



काठमाडौं, १ फागुन । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापकमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता नलिन वरिष्ठ डा.गोबिन्द केसीले आग्रह गरेका छन् । उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि आक्रमण गर्नेहरूको मुद्दा फिर्ता गर्न लागेको भन्दै एक वक्तव्य केसीले आपत्ति जनाएका हुन् ।

चलाउनेमाथि आक्रमण गर्ने ज्यान मार्ने उद्योगका दोषीहरूको मुद्दा फिर्ता गर्न सरकारले प्रयास गरिरहेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको डा.केसीले बताएका छन् ।

कुटपिट गरेको आरोपमा नेपाल विद्यार्थी संघका नेताहरू हरिप्रसाद आचार्य र सचिव योगेन्द्र लगायतविरुद्ध मुद्दा छ । File Photo



प्रतिक्रिया दिनुहोस्