Logo

राप्रपाको पदाधिकारी बैठक बस्दै



काठमाडौँ, ३ फागुन। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले पदाधिकारी बैठक बोलाएको छ। बैठक आज (मंगलबार) दिउँसो ३ बजे  पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भएको हो।

बैठकमा प्रधानन्यायाधिश चोलेन्द्र समशेर जबराविरुद्ध महाभियोग, अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी), स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल हुने जनाइएको छ।-File Photo



प्रतिक्रिया दिनुहोस्