Logo

युरेनियमसहित ८ जना पक्राउ



काठमाडौं, ३ फागुन । ‘युरेनियम’ जस्तो देखिने धातु किनबेचमा संलग्न ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भूपेन्द्र खड्का, रामकृष्ण लामिछाने, नारायण यादव, सुरेन्द्र चौधरी, राजु ठाकुरलगायत छन् । घटनामा अनुसन्धान जारी रहेकोले सम्पुर्ण जानकारी नआएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कांग्रेसबाट ललितपुर क्षेत्र नं. ३ ‘क’ बाट प्रदेशसभा सदस्यको उम्मेवार बनेका नवराज महत पक्राउ परेका हुन् ।



प्रतिक्रिया दिनुहोस्