Logo

आज प्रतिनिधिसभामा एमसीसी पेश नहुने, गठबन्धनको अर्को बैठक आईतबार बस्ने



काठमाडौं, फागुन ६ । बालुवाटारमा बोलाईएको सत्ता गठबन्धनका शीर्ष नेताको छलफल सकिएको छ । आजको छलफलले दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्ने सहमति गरेको छ ।

अर्को बैठक आईतबार बस्ने सहमतिपछि आजको बैठकबाट नेताहरु बाहिरिएका छन् ।

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्