काठमाडौं, ६ फागुन । ब्लड क्यान्सर पीडित भई उपचार गराइरहेका भक्तपुर सूर्यबिनायकका १७ बर्षीय दीपेश देउजाको उपचारका लागी रकम हस्तान्तरण गरिएको छ ।
युएसए डलर टेक्सास फर्च वर्थमा अवस्थित माउण्ट एभरेष्ट भलिबल टिमका सदस्यहरुबाट संकलित रकम १ लाख ७४ हजार ५७ रुपैयाँ एभरेष्ट ग्रुपका अध्यक्ष राजू कोइरालाले नेविसंघका महामन्त्री बलदेव तिमल्सिना, काङ्ग्रेस काभ्रे जिल्ला सचिब माधव ढकालको उपस्थितिमा बिरामी देउजाका दाजु दिनेश देउजालाई फाल्गुन ३ गते हस्तान्तरण गरेका हुन् । उनीहरुले धूलिखेल अस्पताल पुगेर उक्त रकम प्रदान गरेका हुन् ।
सहयोग हस्तान्तरण गर्ने क्रममा संयोजक कोइरालाले दाता तथा सहयोगीहरुलाइ धन्यवाद व्यक्त गर्दै यो अभियान जारी रहने बताए । क्यान्सर पीडित दिपेशका बुवा दिनेश देउजाले आफ्नो छोराको उपचारमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै छोराको जीवन रक्षाका निम्ति अपिल गरेका छन् ।
सहयोगी दाताहारुः
१. रन्जन थापा -$२०१
२.रुपक राज थापा- $२०१
३.सरद भट्टराई -$५५
४.राजु कोइराला -$५५
५.शेर खप्तारी -$२५
६.पुष्प उपाध्याय- $६०
७.शिव पौडेल -$३०
८.बिश्व कोइराला- $२५
९.खेम पनेरू -$४५
१०.केशव अधिकारि- $२१
११.कुलदिप बि.सि. -$३
१२.तेजेन्द्र थापा -$३१
१३.जनक सामन्त- $५०
१४.जेनिस थापा -$५१
१५.ललित बहादुर चन्द- $२१
१६. अनुप आचार्य -$३१
१७.रमेश शाक्य -$५०
१८.अग्नि ढकाल -$५१
१९.महेन्द्र पुन -$७०
२०.राम पाठक -$५१
२१.जिबा बुढा -$२५
२२.शर्मिला थापा -$१०१
२३.लक्ष्मी राना -$१००
२४.देवी सुब्बा -$३०