Logo

नेपाललाई पहिलो सफलता



काठमाडौं, ६ फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले पहिलो सफलता हात पारेको छ ।

अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले पहिलो ओभरमा एक विकेट लिएको हो ।

नेपालका लागि कमल सिंह ऐरीले एक विकेट लिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्