Logo

एमसीसी सदनमा टेबुल हुने भएपछि बानेश्वरमा प्रदर्शनले उग्र रुप लिँदै (फोटोफिचर)



काठमाडौं, ८ फागुन । सरकारले आज बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल गर्ने भएको छ। विहान बसेको गठबन्धनका शीर्ष नेताहरुको छलफलमा एमसीसी टेबुल गर्नेबारे सहमति जुटेको थियो।

तर, संसद् भवनअघि नयाँ बानेश्वरका सडकमा भने एमसीसीविरोधी प्रदर्शन चर्किएको छ। विभिन्न पार्टी र तिनका भातृ संगठनहरु विरोध प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले निषेधित क्षेत्रमै पुगेर एमसीसीविरोधी नाराबाजी गरिरहेका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्