Logo

मञ्जुश्री फाइनान्सको सञ्चालक सदस्यमा अधिकारी



काठमाडौं, ८ फागुन । मञ्जुश्री फाइनान्स लिमिटेडले सञ्चालक सदस्यमा सुमन प्रसाद अधिकारीलाई नियुक्त गरेको छ । फागुन ६ गते बसेको फाइनान्सको सञ्चालक समितिको निर्णयले अधिकारीलाई सञ्चालक सदस्य पदमा नियुक्त गरेको हो ।

सञ्चालक सदस्यमा रहेका रविन राज देवकोटाले सञ्चालक पदबाट राजीनामा दिएपछि रिक्त पदमा उनलाई नियुक्त गरिएको हो ।

 



प्रतिक्रिया दिनुहोस्