Logo

प्रभु लाइफ इन्सुरेन्सको साधारण सभा चैत ६ गते, लगानीकर्ताको हात खाली



काठमाडौं, १० फागुन । प्रभु लाइफ इन्सुरेन्सले साधारण सभा बोलाएको छ ।

कम्पनीले चैत ६ गतेका लागि साधारणसभा बोलाएको हो ।

यो कम्पनीको चौंथो वार्षिक साधारण सभा हो । सभा र्याडीसन होटल लाजिम्पाट काठमाडौंमा बिहान ११ बजे सुरु हुने कम्पनीले जानकारी दिएको छ ।

यस वर्ष कम्पनीले लाभांश वितरण सम्बन्त्री एजेन्डा राखेको छैन् ।

हात खालि हुने भएपछि लगानीकर्ता निराश भएका छन् ।



प्रतिक्रिया दिनुहोस्