काठमाडौं, १० फागुन । स्थानीय तहको निर्वाचन बैशाख ३० गते गर्ने सरकारको निर्णयविरूद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
महोत्तरीको भंगाहा नगरपालिकाका मेयर सन्जिवकुमार साहले दिएको रिटमा सुनुवाइ गर्दै न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इ रिट दाय गरेका थिए ।