Logo

पातको भारी बोकेर गन्तव्यतर्फ जाँदै महिला



कञ्चनपुर, ११ फागुन । कृष्णपुर नगरपालिका– २, बाणिका महिला लालझाडी संरक्षण क्षेत्रको वनबाट सङ्कलन गरेका पातको भारी बोकेर घरतर्फ जाँदै । सुकेका पात सङ्कलन गरी जैविक मल निर्माण गरी खेतवारीमा हाल्ने गरिन्छ । तस्वीरः राजेन्द्रप्रसाद पनेरु÷रासस



प्रतिक्रिया दिनुहोस्