Logo

युक्रेनमा रुसी कदमविरुद्ध नेपाल (विज्ञप्तिसहित)



काठमाडौं, १२ फागुन । नेपाल युक्रेनमा रुसले चालेको कदमविरुद्ध उभिएको छ । परराष्ट्र मन्त्रालयले युक्रेनमा विकसित पछिल्लो घटनाबारे विज्ञप्ति जारी गर्दै रुसको कदमविरुद्ध उभिने स्पष्ट पारेको हो ।

विज्ञप्तिमा रुसले डोनेत्स्क र लुहान्स्कलाई स्वतन्त्र राज्यको मान्यता दिनु युएन चार्टनको प्रावधान विरुद्ध भनेको छ । विज्ञप्तिमा भनिएको छ,‘कुनैपनि परिवेशमा कुनैपनि सार्वभौम राष्ट्रविरुद्धको बल प्रयोगको नेपाल विरोध गर्दछ ।’ नेपालले कूटनीति र संवादबाट विवादहरुको समाधानमा जोड दिएको छ ।



प्रतिक्रिया दिनुहोस्