Logo

जेलेन्स्कीले म्याक्रोनसँगको कलमा युरोपेली ‘एकता’ को लागि आह्वान: फ्रान्स



पेरिस, १२ फागुन: युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिहीबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगको फोनमा युरोपेली “एकता” को लागि आह्वान गरेका छन् ।

जेलेन्स्कीले युक्रेनलाई सहयोग गर्न र आवश्यक हस्तक्षेपका लागि पनि आह्वान गरेका छन् । त्यसैगरी म्याक्रोनले युक्रेनलाई फ्रान्सको “समर्थन र ऐक्यबद्धता” को आश्वासन दिएका छन् ।-एएफपी/Photo: Agency



प्रतिक्रिया दिनुहोस्