काठमाडौं, १३ फागुन । आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित् भएको छ ।
सरकारकै आग्रहमा आजको बैठक स्थगित् गरिएको संसद् सचिवालयले जनाएको छ ।
अब अर्को बैठक फागुन १५ गते बस्ने जनाईएको छ ।
आज बस्ने भनिएको बैठकमा एमसीसी प्रस्तावमाथि छलफल गर्ने भनिएको थियो ।