ललितपुर, २६ फागुन । गोदावरी नगरपालिकाको बाँडेगाउँमा प्याराडाइज हिल्सको आकर्षण बढेको छ । बाराही मन्दिर नजिकै रहेको प्याराडाइज हिल्सबाट मनोरम दृश्य हेर्न सकिन्छ ।
प्याराडाइज हिल्समा रेष्टुरेन्ट, बार, बैंकट, सेमिनार हल, साउना र स्टिमलगायत सुविधा पनि रहेको छ ।
प्याराडाइजले सेवा शुल्कहरु पनि पारदर्शी गरेर सेवा दिन थालेको छ ।