काठमाडौं, २८ फागुन। सत्तारुढ जनता समाजवादी पार्टी, नेपालको प्रथम संघीय परिषद् बैठक जारी छ ।
अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीका केन्द्रीय समिति र जनवर्गीय संगठनका नेताहरुले पूर्णकालीन रुपमा पार्टीको काम गर्नुपर्ने प्रस्ताव राखेका छन् ।