काठमाडौं, १ चैत्र । आज एक अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ २० पैसा र विक्रिदर १२२ रुपैयाँ ८० पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १३४ रुपैयाँ १० पैसा र विक्रिदर १३४ रुपैयाँ ७६ पैसा रहेको छ।
त्यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ६१ र विक्रिदर ८९ रुपैयाँ ४ पैसा रहेको बैंकले जनाएको छ ।