काठमाडौं, २ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन गर्न राष्ट्रिय सुरक्षा परिषद्लाई निर्देशन दिएका छन् ।
राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको २१औँ वार्षिकोत्सवका अवसरमा बुधबार सिंहदरबारमा आयोजित समारोहमा सहभागि भएका प्रधानमन्त्री शेरबहादुर देउवाले यस्तो बताएका हुन् । तस्विरः मुकुन्द कालीकोटे