Logo

एलिजा र पुष्पलाई लाग्यो होली (फोटोफिचर)



काठमाडौं, २ चैत्र । नायिका एलिजा गौतम र नायक पुष्प खड्कालाई होली लागेको छ ।

भोलि काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा होली मनाईँदैछ ।

होलीको पूर्व सन्ध्यामा नायिका गौतमले होली खेलेको तस्विर सार्वजनिक गरेकी छिन् ।

तस्विरमा उनी नायक पुष्पसँग होली खेलेको अवस्थामा देखिएकी छिन् ।

उनीहरु सुटिङको लागि धार्मिक पर्यटकीय नगरी जनकपुर पुगेका थिए ।

त्यहाँ उनीहरुले एउटा गीतको सुटिङसमेत गरेको पाईएको छ ।

उनीहरु अभिनित उक्त गीतको भिडिओ भोलि नै सार्वजनिक गरिने तयारी छ ।



प्रतिक्रिया दिनुहोस्