Logo

पल शाहविरुद्ध ११७ वटा प्रमाण अदालतमा पेश



काठमाडौं, १० चैत्र । बलात्कारको अभियोगमा प्रहरीको हिरासतमा रहेका अभिनेता पल शाहविरुद्ध प्रशस्त प्रमाण पेश भएका छन् ।

शाहविरुद्ध जिल्ला अदालत तनहुँमा सरकारी वकिलको तर्फबाट ११७ वटा प्रमाण तथा कागजात पेश भएका हुन् । प्रहरीले सबै अनुसन्धान सकाएर सरकारी वकिलकोमा प्रतिवेदन बुझाएको थियो ।

मुद्दामा शाहमाथि १४ वर्षको सजाय मागदाबी गरिएको छ।



प्रतिक्रिया दिनुहोस्