Logo

माडीका जनतासँग प्रचण्ड (फोटोफिचर)



काठमाडौं, १० चैत्र । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल यतिवेला चिवतनमा छन् ।

उनी आफ्नो निर्वाचन क्षेत्रका जनतासँगको भेटवार्तामा व्यस्त देखिएका छन् ।

आजमात्रै चितवन पुगेका दाहाल आफ्नो निर्वाचन क्षेत्र माडीका जनतासंग भेटवार्तामा जुटेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्