Logo

रुसद्वारा युक्रेनमा रिजर्भ फौजलाई उतार्ने तयारी



एजेन्सी, १२ चैत्र । रुसले युक्रेनविरुद्धको हमलामा रिजर्भ फोर्सलाई उतार्ने भएको छ । पहिलो चरणको युक्रेनविरुद्धको आक्रमण सफल भएको निष्कर्ष निकाल्दै रुसले रिजर्भ फोर्सलाई उतार्ने भएको हो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्धको हमलामा भेट्रान सैनिकलाई पठाउने गरी कानूनमा समेत हस्ताक्षर गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्