Logo

‘चिनियाँ विदेशमन्त्री नेपाल आउनु स्वागतयोग्य’ : गौचन (भिडिओसहित)



काठमाडौं, १२ चैत्र । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रोमी गौचनले चीनसँग नेपालको सिमा विवाद उछालिएको बताएका छन् ।

उनले हुम्लाको लिमीको विवाद पहिलेदेखि नै रहेको सुनाए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले चीनसँगको विवाद शान्तिपूर्ण र मैत्रीपूर्ण रुपमा हल गर्नुपर्नेमा जोड दिए ।

उनले चिनियाँ विदेशमन्त्री नेपाल आउनु स्वागतयोग्य भएको बताए । उनले नेपालले अनुदान लिनु नै हितकर हुने विश्वास दिलाए ।

 



प्रतिक्रिया दिनुहोस्