Logo

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सकियो



काठमाडौं, १४ चैत । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सकिएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा तीन दिनसम्म चलेको बैठक सोमबार सकिएको हो ।

बैठक सकिए पनि निर्णय भने मंगलबार मात्र सार्वजनिक गरिने प्रवक्ता डा. प्रकाशसरण महतले जानकारी दिए ।

सोमबारको बैठकमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा, नेता डा. शेखर कोइराला लगायतका नेताहरुले आफ्नो धारणा राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्