Logo

कांग्रेस निर्वाचन परिचालन समितिको बैठक बस्दै



काठमाडौं, १६ चैत्र । सत्तारुढ दल नेपाली कांग्रेसको निर्वाचन परिचालन समितिको पहिलो बैठक आज बस्दै छ ।

कांग्रेसको मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकले स्थानीय तहको निर्वाचनको लागि उपसभापति पुर्णबहादुर खड्काको संयोजकत्वमा समितिको गठन गरेको हो ।

उक्त समितिको बैठकमा आज सातै प्रदेशका सभापतिसँग संयोजक खड्काले छलफल गर्ने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्