![](https://reportersnepal.com/wp-content/uploads/2022/04/Anupama-Khungeli-768x466.png)
काठमाडौं, २५ चैत्र । मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले पदबाट राजीनामा दिएकी छन् । खुञ्जेलीको पहिलो कार्यकाल सकिन लाग्दा बैंकका सञ्चालक समितिसँग कुरा नमिलेपछि राजीनामा दिएकी हुन् ।
सिइओ खुञ्जेलीले फेरी पनि दोस्रो कार्यकालमा दोहोरिन चाहेकी तर सञ्चालक समितिसँग खटपट परेको जनाइएको छ । वाणिज्य बैंकहरुमा पहिलो महिला सिइओ हुन् ।