Logo

राजलवटद्वारा एकै दिन विभिन्न स्थानमा गुर्जोको निःशुल्क सेवा (फोटोफिचर)



काठमाडौं, २७ चैत्र । गुर्जो अभियन्ता कमलबहादुर राजलवटले विभिन्न स्थानमा गुर्जोको चिया सेवा गराएका छन् ।

राजलवटले जीवन विज्ञान योग प्रयोगशाला गठ्ठाघर, मनहरा सरसफाई, बाग्मती सफाई अभियान, पतञ्जली योग साधना केन्द्र, जीव विज्ञान चावहिलमा पुगेरका त्यहाँ उपस्थित् महानुभावहरुलाई गुर्जोको चिया तथा धुलो औषधी सेवा गरेका हुन् ।

उक्त अवसरमा उनले गुर्जोको चिया प्याकेटसमेत वितरण गरेका थिए ।

राजलवट निरन्तर रुपमा गुर्जो सेवामा लागिरहेका छन् ।

उनले गुर्जो अभियानलाई देशव्यापी बनाईसकेका छन् ।

गुर्जोको उपयोगिताबारे उनले प्रकाश पार्दै आएका छन् ।

गुर्जो बहुउपयोगी र बहुगुणकारी रहेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्