काठमाडौं, २९ चैत्र । आज एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ २३ पैसा र विक्रिदर १२१ रुपैयाँ ८३ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार १३२ रुपैयाँ २६ पैसा र विक्रिदर १३२ रुपैयाँ ९२ पैसा रहेको छ ।
यसैगरी, आज अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ३२ पैसा र विक्रिदर ९० रुपैयाँ ७६ पैसा रहेको बैंकले जनाएको छ ।