Logo

पुष्पराम केसीलाई सशस्त्र प्रहरीको आईजीपी बनाउने सरकारको निर्णय



काठमाडौं, ३० चैत्र । सशस्त्र प्रहरी बलको महानिरीक्षकमा पुष्पराम केसीलाई बढुवा गर्ने सरकारले निर्णय गरेको छ ।

मन्त्रिपरिषदको आज बिहान बसेको बैठकले केसीलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।

वरियतामा केसी, एआईजी रामशण पौडेल भन्दा अगाडी थिए । पुर्व महानिरीक्षक शैलेन्द्र खनालले ४ वर्षे पदावधिका कारण सोमबार



प्रतिक्रिया दिनुहोस्