Logo

राप्रपामा प्रवेश गर्नेहरुलाई स्वागत गर्दै अध्यक्ष लिङदेन (फोटोफिचर)



काठमाडौं, १ बैशाख । विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गर्नेहरुलाई अध्यक्ष राजेन्द्र लिङदेनले दोसल्ला ओढाएर स्वागत गरेका छन् ।

आज (बिहीबार) काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष लिङ्देनले नवप्रवेशीहरुलाई स्वागत गरेका हुन् ।

लिङ्देनले ठूला राजनीतिक पार्टीहरुले देशलाई असफल राष्ट्रको बाटोमा धकेलिरहेको बताएका छन् ।

लिङ्देनले देशका ठूला राजनीतिक पार्टी र ठूला नेताहरुले देशलाई असफल राष्ट्र बनाउन लागेको बताएका हुन् ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्