Logo

नेप्सेमा पहिरो जाने क्रम जारी, साढे १ अर्बको कारोबार



काठमाडौं, ५ बैशाख । साताको कारोबारको दोस्रो दिन पनि नेप्सेमा दोहोरो अंकको पहिरो गएको छ । नेप्से परिसुचक आज ४१ दशमलव ७७ अंकले घटेर २३ सय ४३ दशमलव ८७ विन्दु कायम भएको छ।

त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ६ दशमलव ८२ अंकले घटेर ४४४ दशमलव १५ विन्दुमा थामिएको हो । आज २२९ कम्पनीको १ अर्ब ५३ करोड ६९ लाख २ हजार ९५६ रुपैयाँ बराबरको ३८ लाख ७६ हजार ३०२ कित्ता शेयर खरिद विक्रि भएको हो ।

 



प्रतिक्रिया दिनुहोस्