काठमाडौं, ६ बैशाख । लोसपाका शीर्ष नेता राजेन्द्र महतोले आफ्नो फेशबुक ह्याक भएको बताएका छन् ।
उनको फेशबुकबाट लोसपाबाट विश्राम भनेर लेखिएको थियो ।
तर, महतोेले भने आफ्नो फेशबुक ह्याक भएको उल्लेख गरेका छन् ।
उनले आफ्नो फेशबुक दुरुपयोग गरिएको भन्दै आवश्यक परे कानूनी उपचारमा समेत जाने बताएका छन् ।
file photo