Logo

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर



काठमाडौं, १४ बैशाख । आज एक अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ २४ पैसा र विक्रिदर १२२ रुपैयाँ ८४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३० रुपैयाँ ६३ पैसा र विक्रिदर १३१ रुपैयाँ २७ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रलियन डलरको खरिददर ८८ रुपैयाँ १० पैसा र विक्रिदर ८८ रुपैयाँ ५४ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्