Logo

डलरको भाउ आज कति ?



काठमाडौं, १५ बैशाख । आज एक अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ १६ पैसा र विक्रिदर १२२ रुपैयाँ ७८ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १२९ रुपैयाँ ६१ पैसा र विक्रिदर १३० रुपैयाँ २५ पैसा रहेको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ३० पैसा र विक्रिदर ८७ रुपैयाँ ७२ पैसा रहेको बैकले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्