काठमाडौं, २८ बैशाख। वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेल चोकमा रहेको मच्छिन्द्रनाथको आमाको रुपमा रहेको माई सिमा (माई रुख) लाई बुधबार परिक्रमा गराइएको छ।
उक्त रुखलाई दुई चरण परिक्रमा पछि ईतिटोलसम्म आज रथ पुर्याइएको छ ।
तस्बिर :मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम