Logo

पूर्वराष्ट्रपति डा यादवद्वारा धनुषामा मतदान



जनकपुर, ३० वैशाख
स्थानीय तह निर्वाचनअन्तर्गत आज बिहानदेखि जारी मतदानमा नेपालका पूर्वराष्ट्रपति डा रामवरण यादवले पनि मतदान गर्नुभएको छ ।

उहाँले धनुषाको लक्ष्मिनियाँ गाउँपालिकास्थित बिपी कोइराला माध्यमिक विद्यालय सपही मतदान केन्द्रमा पुगेर मतदान गर्नुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्