![](https://reportersnepal.com/wp-content/uploads/2022/05/Congress-win-768x403.jpg)
खोटाङ, १ जेठ । खोटाङको हलेसी तुवाचङ–१ मा कांग्रेसका उम्मेदवार रुद्र राई निर्वाचित भएका छन् ।
राई दोस्रो कार्यकालको लागि वडाध्यक्षमा विजयी भएका छन् ।
माओवादीको लालबहादुर राईलाई पछि पार्दै उनले ४८८ मत ल्याएर निर्वाचित भएका हुन् ।
वडा नं १ मा रुद्र राईको प्यानलै विजयी भएको छ ।